महभिर झरना पर्यटकको पर्खाइमा

विकल्प न्यूज/बेनी पुस १७ गते । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको महभिर झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण बेनी–जोमसोम सडकको छेउमै रहेको मनमोहक र आकर्षक महभिर झरना ओझेलमा परेको हो । बेनी–जोमसोम सडकमा सवारी साधन मार्फत दैनिक हजारौ आन्तरीक तथा बाह्य पर्यटक ओहोर दोहोर गरेपनी नजिकै … Continue reading महभिर झरना पर्यटकको पर्खाइमा